FAQs Complain Problems

समाचार

विद्यालय खोल्ने तथा कक्षा थप सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
गाउँकार्यपालिकाको निर्णय पश्चात
जिम्मेवार अधिकारी: 
गाउँकार्यपालिका/गा.पा. अध्यक्ष/ प्रमुख प्रशासकीय
सेवा दिने कार्यालय: 
गाउँपालिकाकाे कार्यालय
सेवा शुल्क: 
गाउँसभाले ताेके बमाेजिम
आवश्यक कागजातहरु: 

वडा कार्यालयको सिफारिस सहित शैक्षिक सत्र शुरु हुन भन्दा ४ महिना अगावै मस्र्याङ्दी गाउँपालिका शिक्षा नियमावली, २०७५ को अनुसुची १ अनुसारको निवेदन गाउँपालिकाको कार्यालयमा दिने ।

प्रक्रिया: 

१. निवेदनमा तोक आदेश गर्ने ।
२. शिक्षा शाखाले आवश्यक जाँच बुझ गर्ने ।