FAQs Complain Problems

समाचार

संस्था खोल्न तथा नवीकरणका लागि सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
गा.पा. अध्यक्ष /प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालय: 
गाउँपालिकाकाे कार्यालय
सेवा शुल्क: 
गाउँसभाले ताेके बमाेजिम
आवश्यक कागजातहरु: 

१. निवेदन ।
२. संस्थाको प्रगति विवरण ।
३. लेखापरिक्षण प्रतिवेदन ।
४. कर चुक्ता प्रमाणपत्र ।

प्रक्रिया: 

१. गा.पा. अध्यक्षबाट निवेदनमा तोक आदेश गर्ने ।
२. दर्ता गर्ने ।
३. आवश्यक जाँचबुझ र अध्ययनपछि पक्रिया पुगेको देखिएमा सिफारिस उपलब्ध गराउने ।