FAQs Complain Problems

समाचार

गाउँ कार्यपालिकाबाट दिनुपर्ने व्यक्तिगत सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
गा.पा. अध्यक्ष/ उपाध्यक्ष/ प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गाउँपालिकाकाे कार्यालय
सेवा शुल्क: 
गाउँसभाले ताेके बमाेजिम
आवश्यक कागजातहरु: 

१. निवेदन ।
२. सम्बन्धित वडाको सिफारिस ।
३. नागरिकता प्रमाणपत्रको प्रतिलिपि र आवश्यकता अनुसार अन्य कागजात ।

प्रक्रिया: 

१. निवेदनमा तोक आदेश गर्ने ।
२. दर्ता गर्ने ।
३. आवश्यकता अनुसार सम्बन्धित कर्मचारीले सिफारिस उपलब्ध गराउने ।