FAQs Complain Problems

समाचार

निशुल्क स्वास्थ्य उपचार सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
गा.पा. अध्यक्ष/प्रशासन शाखा
सेवा दिने कार्यालय: 
गाउँपालिकाकाे कार्यालय
सेवा शुल्क: 
नलाग्ने
आवश्यक कागजातहरु: 

१. निवेदन ।
२. नेपाली नागरिकताको प्रतिलिपि ।
३. आवश्यकता अनुसार सम्बन्धित वडाको सिफारिस तथा बिरामी सम्बन्धि कागजातहरु ।

प्रक्रिया: 

१. निवेदनमा गा.पा. अध्यक्षबाट तोक आदेश गर्ने ।
२. दर्ता गर्ने ।
३. सम्बन्धित कर्मचारीले सिफारिस उपलब्ध गराउने ।