समाचार
वडाबाट हुने बाहेकका सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन र सर्जमिनको हकमा ३ दिन ।
जिम्मेवार अधिकारी: 
गा.पा. अध्यक्ष/प्रशासन शाखा
सेवा दिने कार्यालय: 
गाउँपालिकाकाे कार्यालय
सेवा शुल्क: 
गाउँसभाले ताेके बमाेजिम
आवश्यक कागजातहरु: 
१. निवेदन ।
२. आवश्यक परेमा सम्बन्धित वडाको सिफारिस ।
३. आवश्यकता अनुसार अन्य थप कागजातहरु ।
प्रक्रिया: 
१. निवेदनमा गा.पा. अध्यक्षबाट तोक लगाउने ।
२. दर्ता गर्ने ।
३. सम्बन्धित कर्मचारीले सिफारिस उपलब्ध गराउने ।