समाचार
सेवाहरु


१. निवेदन ।
२. आवश्यक परेमा सम्बन्धित वडाको सिफारिस ।
३. आवश्यकता अनुसार अन्य थप कागजातहरु ।


१.वडा कार्यालयबाट प्रमाण सहित प्राप्त विवरण । २.नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
३.जन्मदर्ता, मृत्युदर्ता, बसाईसराइदर्ता प्रमाण पत्रको प्रतिलिपि तथा अन्य आवश्यक कागजात ।


१. निवेदन ।
२. नेपाली नागरिकताको प्रतिलिपि ।
३. आवश्यकता अनुसार सम्बन्धित वडाको सिफारिस तथा बिरामी सम्बन्धि कागजातहरु ।


१. लेखा परिक्षण प्रतिवेदनको प्रतिलिपि ।
२. साधारण सभाको निर्णयको प्रतिलिपि ।
३. लेखा परिक्षकको प्रमाण पत्रको प्रतिलिपि ।
४. कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि ।
५. गाउँपालिकाले तोकेको कर तिरेको रसिद ।


१. निवेदन ।
२. दुई प्रति विधान ।
३. सञ्चालक समितिको निर्णयको प्रतिलिपि, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, सदस्यको स्वघोषणा ।


१. निवेदन ।
२. नागरिकताको प्रतिलिपि सहित दुई प्रति पासपोर्ट साईजको फोटो ।


१. निवेदन ।
२. जिल्ला स्थित निर्माण व्यवसायी संघको सिफारिस पत्र ।
३. अघिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि ।
४. नविकरण दस्तुर बुझाएको रसिद ।


१. निवेदन ।
२. कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको हुनुपर्ने ।
३. पान दर्ता प्रमाण पत्र ।
४. घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएको प्रवन्ध पत्र ।
५. तोकिएका उपकरण हुनुपर्ने ।


१. उजुरी वा मर्का परेको व्यहोरा सहितको निवेदन जसमा पीडित र पीडक पक्षको सम्पूर्ण विवरण खुलेको हुनुपर्ने ।
२. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।


१. अदालतबाट भएको सम्बन्ध बिच्छेद प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
२. नाता, जन्म खुलेको नागरिकताको प्रमाणपत्र, नाता प्रमाणित वा अन्य कागजात ।
३. स्थायी ठेगानाको सम्बन्धमा नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको ठेगाना वा बसाईसराई गरी आएको प्रमाणपत्र ।
४.स्थानीय तहको जनप्रतिनिधिको रोहवरमा कम्तीमा ५ जना नेपाली नागरिकता प्राप्त व्यक्तिको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको े प्रमाणित नागरिकता प्रमाणपत्रका प्रतिलिपि ।
५. सम्बन्धित वडा कार्यालयबाट संशोधनका लागि सिफारिस ।