FAQs Complain Problems

समाचार

गाउँपालिकाकाे कार्यालय, भुलभुले, गण्डकी प्रदेश, लमजुङ ।

Read More

हामखाेला झरना

Read More

गाउँसभाकाे तस्बिर

Read More

गाउँपालिकाको संक्षिप्त परिचय

नेपालको करिब मध्ये भागमा पर्ने गण्डकी प्रदेशको पर्यटकीय जिल्ला लमजुङ ४ वटा नगरपालिका र ४ वटा गाउँपालिका मिलेर बनेको छ । यसै अन्तर्गतको एक गाउँपालिका मस्र्याङदी गाउँपालिका हो । यो  गाउँपालिका साविकका ७ वटा गा.वि.स (घनपोखरा, खुदी, ताघ्रिङ, घेर्मु, बाहुनडाँडा, भुलभुले, सिम्पानी) मिलेर बनेको हो जसमा वडाहरु (वडा नं. १ः घनपोखरा (२–४,९)ं,वडा नं. २ःघनपोखरा(१,५,६–८) ,वडा नं. ३ः खुदी(१–९) ,वडा नं. ४ःताघ्रिङ(१–९) ,वडा नं. ५ः घेर्मु(१–९) ,वडा नं. ६ः बाहुनडाँडा(१–९) ,वडा नं. ७ः भुलभुले(५–९) ,वडा नं. ८ः भुलभुले(१–४)  ,वडा नं. ९ःसिम्पानी(१–९) )। यसको क्षेत्रफल ५९७.२५ वर्ग कि.मि. छ । यसको पूर्वी सिमाना दोर्दी गाउँपालिका, पश्चिमः क्व्होलासोथार गाउँपालिका ,दक्षिणःबेसिशहर नगरपालिका छ भने उत्तरी सिमानामा मनाङ जिल्लाको  नासोङ गाउँपालिका रहेको छ । घनपोखरा, हनीहन्टीङ् थाम्रोयु,सिउरुंग होम स्टे , विर भक्ती थापा पार्क, स्यागे झरना,जगत तातोपानी कुण्ड, रक गार्डेन,चिप्ला क्यानोनिङ्, बाहुनडाँडा तातोपानी कुण्ड,राष्ट्रकवी माधव प्रसाद घिमिरे जन्मस्थल, बराह पोखरी, डा.हर्क गुरुङ् समाधी स्थल, सुरुङ्मार्ग,भुस्मे तामाङ् होम स्टे, गाईखुरेश्वर महादेव,सिद्ध कोटकालीका पर्यटकिय केन्द्र समेटिएको यस पालिका को जनसंख्या करिब १८७५९ जना रहेको छ जसमा ४४०९ घरधुरि छन् । ९ वटा वडा कार्यालय भएको यस पालिका केन्द्र ८ नं. वडा अन्तर्गत भुलभुलेमा रहेको छ।

स‌ंसाेधनकाे सुचना

दस्तावेज: 

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
Phone:
९८५६०४६५२५/९८५६०३०२१४
जुनामाया थापा
उपाध्यक्ष
Phone:
9856046526

कर्मचारी बिवरण

प्रमुख प्रशासकीय अधिकृत
Phone:
9856046385

सेवाहरु

सेवा प्रकारः- सिफारीस
सेवा समयः- सोही दिन र सर्जमिनको हकमा ३ दिन ।
जिम्मेवार अधिकारीः- गा.पा. अध्यक्ष/प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँपालिकाकाे कार्यालय
सेवा शुल्कः- गाउँसभाले ताेके बमाेजिम
आवश्यक कागजातहरुः-

१. निवेदन ।
२. आवश्यक परेमा सम्बन्धित वडाको सिफारिस ।
३. आवश्यकता अनुसार अन्य थप कागजातहरु ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन वा विशेष परिस्थितिमा ३ दिनसम्म
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/सूचना प्रविधि अधिकृत/सामाजिक विकास शाखा
सेवा दिने कार्यालयः- गाउँपालिकाकाे कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

१.वडा कार्यालयबाट प्रमाण सहित प्राप्त विवरण । २.नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
३.जन्मदर्ता, मृत्युदर्ता, बसाईसराइदर्ता प्रमाण पत्रको प्रतिलिपि तथा अन्य आवश्यक कागजात ।

सेवा प्रकारः- सिफारीस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- गा.पा. अध्यक्ष/प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँपालिकाकाे कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

१. निवेदन ।
२. नेपाली नागरिकताको प्रतिलिपि ।
३. आवश्यकता अनुसार सम्बन्धित वडाको सिफारिस तथा बिरामी सम्बन्धि कागजातहरु ।

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँपालिकाकाे कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

१. लेखा परिक्षण प्रतिवेदनको प्रतिलिपि ।
२. साधारण सभाको निर्णयको प्रतिलिपि ।
३. लेखा परिक्षकको प्रमाण पत्रको प्रतिलिपि ।
४. कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि ।
५. गाउँपालिकाले तोकेको कर तिरेको रसिद ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन र विशेष परिस्थितिमा ३ दिनसम्म
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँपालिकाकाे कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

१. निवेदन ।
२. दुई प्रति विधान ।
३. सञ्चालक समितिको निर्णयको प्रतिलिपि, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, सदस्यको स्वघोषणा ।

जानकारी

Pages