FAQs Complain Problems

समाचार

गाउँसभाकाे तस्बिर

Read More

कार्यपालिका बैठक

Read More

गाउँ सभा

Read More

गाउँपालिकाकाे कार्यालय, भुलभुले, गण्डकी प्रदेश, लमजुङ ।

Read More

स्थानीय पाठ्यपुस्तक विमोचन

Read More

हामखोला झरना

Read More

हामखोला नृत्य

Read More

जन प्रतिनिधि

अध्यक्ष
Phone:
९८५६०४६५२५/९८५६०३०२१४
उपाध्यक्ष
Phone:
9856046526

कर्मचारी बिवरण

प्रमुख प्रशासकीय अधिकृत
Phone:
9856046385

सेवाहरु

सेवा प्रकारः- सिफारीस
सेवा समयः- सोही दिन र सर्जमिनको हकमा ३ दिन ।
जिम्मेवार अधिकारीः- गा.पा. अध्यक्ष/प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँपालिकाकाे कार्यालय
सेवा शुल्कः- गाउँसभाले ताेके बमाेजिम
आवश्यक कागजातहरुः-

१. निवेदन ।
२. आवश्यक परेमा सम्बन्धित वडाको सिफारिस ।
३. आवश्यकता अनुसार अन्य थप कागजातहरु ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन वा विशेष परिस्थितिमा ३ दिनसम्म
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/सूचना प्रविधि अधिकृत/सामाजिक विकास शाखा
सेवा दिने कार्यालयः- गाउँपालिकाकाे कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

१.वडा कार्यालयबाट प्रमाण सहित प्राप्त विवरण । २.नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
३.जन्मदर्ता, मृत्युदर्ता, बसाईसराइदर्ता प्रमाण पत्रको प्रतिलिपि तथा अन्य आवश्यक कागजात ।

सेवा प्रकारः- सिफारीस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- गा.पा. अध्यक्ष/प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँपालिकाकाे कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

१. निवेदन ।
२. नेपाली नागरिकताको प्रतिलिपि ।
३. आवश्यकता अनुसार सम्बन्धित वडाको सिफारिस तथा बिरामी सम्बन्धि कागजातहरु ।

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँपालिकाकाे कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

१. लेखा परिक्षण प्रतिवेदनको प्रतिलिपि ।
२. साधारण सभाको निर्णयको प्रतिलिपि ।
३. लेखा परिक्षकको प्रमाण पत्रको प्रतिलिपि ।
४. कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि ।
५. गाउँपालिकाले तोकेको कर तिरेको रसिद ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन र विशेष परिस्थितिमा ३ दिनसम्म
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँपालिकाकाे कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

१. निवेदन ।
२. दुई प्रति विधान ।
३. सञ्चालक समितिको निर्णयको प्रतिलिपि, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, सदस्यको स्वघोषणा ।

जानकारी

//